यतिखेर कोरोना भाईरसले विश्वलाई आक्रान्त पारेको छ । चीनको हुवान भन्ने ठाउँमा देखिएको यो भाईरसले विश्वका छयालीस हजारभन्दा धेरै मानिसको अकालमा ज्यान गईसकेको छ भने संक्रमित र मारिनेहरुको संख्या क्रम तिब्र छ । पछिल्लो समय ईटली, स्पेन, अमेरिका, वेलायत लगायतका मुलुकमा मर्नेहरुको संख्या हेर्दा अवस्था नाजुक देखिन्छ । यो कोरोना भाईरसबात बाँच्नेहरूले पनि दुख पाएका छन; विश्व अर्थतन्त्र नै ताला लागेको अवस्थामा छ । मसंग प्रविधि, पैसा र उद्योग छन भनेर डुक्रनेहरुलाई पनि सवक सिकाईदिएको छ । तिनको बिकास मोडेलको औचित्यमाथि प्रश्न लगाईदिएको छ । सडकहरु ठप्प छन, भाईरस नफैलियोस भनेर मानिसहरु घरका कोठाहरुमा कैद भएका छन । आजसम्मको स्वास्थ्य उपचार विधिले कोरोनाको उपचार नहुने देखिए पछि मानिसहरु कोठा बन्द बनाईएक हुन । सर्वत्र चरम अभाव छ ।
पाठक/सदस्य बन्नुहोस
ठूला भनिने ब्यापारिक प्रतिष्ठानहरु बन्द हुन सक्ने कोलाहल मच्चिएको छ । यतिखेर स्वास्थ्य उपचार र खाध्य उद्योग बाहेक सबै बन्द छन । त्यसमा सुचना प्रविधिसंग सम्बन्धित उधोगहरूलाई खासै फरक परेको छैन । गूगल, फेसबुक, ट्विटर, माईक्रोसफ़्ट, एप्पल, सामसुङ्ग आदिका सफ़्टवेअर मजाले चलेका छन । ल्यापटप र मोवाईलमै दुनिया त सिमित छ तर खानेकुरा र स्वास्थ्य उपचारको आवश्यकता झन् खडकिएको छ । यसमा स्वच्छ सूचनाको आवश्यकता त हुन्छ नै ।
अहिले फैलिरहेको कोरोनाको महामारी र सन् २००८ को आर्थिक मन्दीले के देखायो भने बिकासको मोडेल अपुरो छ, त्रुटिपूर्ण छ । अन्य उधोगधन्दा नभए पनि खासै फरक नपर्ने तर खाना र उपचारको विकल्प नहुँदा मानिसले तत्काल मृत्यू वरण गर्नुपर्दोरहेछ भनेर जानियो । हुन त विगतका अझै कहाली लाग्दा महामारी, प्राकृतिक प्रकोप र विश्व युद्धहरुले चेतना हुनेहरुलाई त्यस्तो संदेश त दिएकै हुन तर मानिसले मानिसमाथि नै संकट थुपार्ने बिकासलाई उपयुक्त ठानियो । त्यसैले बिकासको केन्द्रमा मानविय कल्याण हुनु पर्छ नकि नाफा र कोरा आर्थिक वृद्धि । नाफाले मानविय कल्याणलाई समाप्त पारिदिन्छ भने आर्थिक वृद्धिको अवधारणामा को कति दुखि वा सुखी छ भनेर केलाउन सकिन्न । यसरि बुझ्न सकिन्छ कि बिकास मानिसका लागि हो कि नाफाका लागि ? हामीले गर्व गर्ने अहिलेको विकासले आज पनि विश्वका आधा जनसंख्यालाई भोक भोकै सुत्न्न बाध्य पारेको छ ।
त्यसैले यस्ता संकटहरुका कारण आउने दिनमा आर्थिक, सामाजिक र राजनैतिक अवस्था अझै भयाबह हुने देखिएको छ । त्यसको समाधानार्थ पुरानो बिकासका मान्यताहरु माथि नै पुनर्विचार गर्नुपर्ने देखिएको छ । परिवर्तन गर्नु पर्ने आवश्यकता शास्वत रुपमा झन् बढेर गएको छ ।
तुलसी सुवेदी काठमाडौं : कोरोना भाइरस(कोभिड १९) ले धेरै नेपालीहरु चरम गरिबीको रेखामुनि धकेलिने खतरा देखिएको भन्दै त्यसबाट जोगाउन गैरआवासीय नेपालीहरुले सहकार्य गर्ने उद्घोष गरेका छन्। गैरआवासीय नेपाली संघ(एनआरएनए)को आयोजनामा भर्चुअलरुपमा तीन दिनसम्म सञ्चालन भएको दोस्रो विश्वज्ञान सम्मेलनले नेपालले खाद्य सुरक्षाको क्षेत्रमा गम्भीर चुनौती व्यहोर्नुपरेको निष्कर्ष निकालेको छ। उत्पादन बढाउनका लागि कृषि नीतिमा कृषकको आय श्रोतले… Continue reading एनआरएनए नेपालको विकासमा यसरी सकृय हुँदै
सीता शर्मा कतार सरकारले आप्रवासी श्रमिकको तलब वृद्धि र रोजगारदाता परिवर्तन गर्न पाउने व्यवस्था गरेको छ । कतारले कानुन नं. १८, २०२० कार्यान्वयन गर्दै आप्रवासी श्रमिकले रोजगारदाताको अनुमति नलिइकनै पनि अबदेखि रोजगारी परिवर्तन गर्न पाउने व्यवस्थाको निर्णय गरेको हो । आइतबार अर्थात् ३० अगस्ट २०२० का दिन यी विषय समेटिएका दुई कानुनमा कतारका अमिरले हस्ताक्षर… Continue reading कतारमा आप्रवासी श्रमिकको तलब वृद्धि, रोजगारदाता परिवर्तन गर्न पाइने
सीता शर्मा काठमाडौँ, भदौ १५ गते । श्रमिक र रोजगारदाताको यथार्थ सूचना राखेर रोजगारी उपलब्ध गराउने उद्देश्यसाथ आइतबार श्रमिक सूचना बैङ्क सञ्चालनमा आएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आयोजना गरेको भर्चुअल कार्यक्रम मार्फत श्रम मन्त्री रामेश्वरराय यादवले श्रमिक सूचना बैङ्कको उद्घाटन गर्नुभयो । मन्त्री यादवले बेरोजगार युवाको विवरण सङ्कलन गर्ने, उनीहरूलाई आवश्यक प्रशिक्षण… Continue reading नेपालमा श्रम सूचना बैङ्क : श्रमिकलाई फाइदा
प्रेमलकुमार खनाल नेपालको कुल गार्हस्थ उत्पादनमा विप्रेषण आप्रवाहको योगदान औसत २५ प्रतिशत रहेको आर्थिक सर्वेक्षण २०७६÷०७७ मा उल्लेख गरिएको छ । विप्रेषण रकम भनेको देशभित्र रोजगारीका अवसर नहुँदा कामको खोजीमा जाने नेपाली श्रमिकले विदेशमा श्रम गरेर बचत गरेको रकम हो । तर, अहिले कोरोनाका कारण विदेशमा काम गर्न गएका ती श्रमिक सबैभन्दा बढी समस्यामा परेका छन् । नेपालबाट… Continue reading महामारीमा नेपाली आप्रवासी श्रमिकको अवस्था
दुबईबाट नेपाल फर्कने भनेर विमानस्थलमा चेक-इन भइसकेका नेपाली श्रमिकलाई छाडेर नेपाल वायुसेव निगमको जहाज रित्तै आयो; गत भदौ, एक गते! साँझ ५ बजे विमानस्थल पुगेका यात्रुलाई राति १ बजे भनियो– उडान रद्द भयो। कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले ‘क्वारेन्टाइन बनाउन पहल गरिरहेको छ, अहिले क्वारेन्टाइन तयारी अवस्थामा छैनन्, त्यसैले कहीँबाट पनि यात्रु ल्याउने… Continue reading दुबईबाट रित्तै जहाज फर्काउनेले क्षतिपूर्ती दिनु पर्छ
त्रिभुवनचन्द्र वाग्ले ‘ऋतम्भरा नसिध्याई मर्दिन’ कत्रो आत्मविश्वास ‘मसँग काल पराजित छ’ राष्ट्रकवि निवास लैनचौरमा हामी (साहित्यकार तुलसीहरि कोइराला र म) सँगको एक भेटमा राष्ट्रकवि माधवप्रसाद घिमिरेले भन्नुभएको थियो । अब एक सर्ग बाँकी छ, केहीको परिमार्जन गर्नुछ । एकलब्य, एकचित्त र निरन्तरताका साथ एउटा महायात्रा बिसाइ दिनुभयो कविजीले । अब भन्नुहुने छैन म ऋतम्भरा पूरा… Continue reading बाँच्नुको अर्थ सास फर्नुमा सीमित हुनुहुँदैन – राष्ट्रकवि
Loading…
Something went wrong. Please refresh the page and/or try again.