मानवअधिकार आयोगको सरकारलाई सिफारिस काठमाडौँ, साउन २९ गते । राष्ट्रिय मानव अधिकार आयोगले आप्रवासी कामदारको अधिकार संरक्षण गर्न तत्काल आवश्यक एवं प्रभावकारी कदम चाल्न सरकारलाई सिफारिस गरेको छ । ‘कोभिड–१९ महामारीको चपेटामा नेपाली आप्रवासी श्रमिकको अधिकार’ सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै आयोगले गन्तव्य मुलुकमा एकतर्फी करार भङ्ग गर्ने, बेतलबी बिदामा बस्न बाध्य पार्ने तथा कामबाट निष्कासन… Continue reading आप्रवासी कामदारको समस्या समाधान गर्न कुटनीतिक पहल गर
Category: प्रजातन्त्र र मानवाधिकार
प्रकाशनको भिडमा परदेशी किन आयो?
रेमिट्यान्सले धानिएको अर्थतन्त्रमा परदेशिहरु सबैभन्दा धेरै मरिएका छन भने कृषि प्रधान देशमा किसानले उखुको मूल्य लिन सडकमा अमिलो मुख लगाएर नूनिलो आँशु पिउनु परेको छ...
के हो गैह्र नागरिक भनेको?
प्रजातन्त्र र मानवाधिकारका अन्तराष्ट्रिय मान्यताहरुले गैह्र नागरिकको हक अधिकार स्थापित गर्न सकेको छ? स्वदेशमा रहँदा नागरिकका हैशियत रहेको ब्यक्ति भौगोलिक सिमाना छाडेर अर्को देशमा जाने वित्तिकै उसको हैशियत गैह्र-नागरिक हुने गरेको छ। गैह्र-नागरिक त्यस्तो अवस्था हो जसका अधिकारहरु सिमित हुन्छन। नागरिकसंग राजनैतिक अधिकार रहन्छ भने गैह्र-नागरिकसँग त्यस्तो अधिकार रहदैन भनिएको छ। ती अधिकारहरुमा मताधिकारको अधिकार, श्रम… Continue reading के हो गैह्र नागरिक भनेको?