इन्द्रबहादुर आङबो ठूला–ठूला पूर्वाधार निर्माण आ–आफ्नै तह र क्षेत्राधिकारको रुपान्तरणकारी आयोजनासहित दोहोरो अंकको आर्थिक बृद्धि दर पुर्याउने महत्वाकांक्षी जस्तै लाग्ने वजेट विगत २ आर्थिक बर्ष तीनै तहको सरकारले प्रस्तुत गरेका थिए । अहिले संविधानको मर्म र भावना अनुसार संघीयताको कार्यवन्यन र दोहोरो अंकको आर्थिक बृद्धि दरसहित समृद्धिको तिब्र गतिलाई कोभिड १९ को महामारीले गम्भीर धक्का… Continue reading स्रोत छैन, खर्च कटौती गरौं
Tag: कोरोनाभाइरस
नेपालमा कोरोना भाइरसबाट संक्रमितको पहिलो मृत्यु
नेपालमा पहिलो कोरोना भाइरस (कोभिड-१९) संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले औपचारिक पुष्टि गरेको छ । सिन्धुपाल्चोक निवासी २९ वर्षीया महिला २४ गते त्रिवि शिक्षण अस्पतालमा डेलिभरी भएकी थिइन् तर श्वास्प्रश्वासमा समस्या देखिएपछि धुलिखेल अस्पताल लगिएको थियो । उनको उपचारको क्रममा बिहीबार राति १० बजे मृत्यु भएको थियो । ती महिला २३ गते टिचिङ अस्पतालमा भर्ना… Continue reading नेपालमा कोरोना भाइरसबाट संक्रमितको पहिलो मृत्यु
कोरोना महामारी व्यवस्थापन क्षमता कसको कति ?
कोरोनाको संख्या बढिरहेका वेला स्पेन सरकारले सबै प्राईवेट अस्पताल र स्वास्थ्य सेवासंग सम्बन्धित सबै सेवालाई राष्ट्रियकरण गरेर उपचारलाई सहज पारेको थियो ।
नेपालमा पनि कोरोनाको करुणा
विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोनाको अति उच्च जोखिम भएको मुलुकको सूचीमा राखेको छ। डव्लुएचओले नेपालसहित दक्षिण एसियाका भारत श्रीलंका, पाकिस्तान र अगगानिस्तानलाई समेत कोरोना भाइरसको अति उच्च जोखिम भएको देशको सूचीमा राखेको छ। यसबाहेक अफ्रिकी केही देशहरु पनि सो सूचीमा परेका छन् । डव्लुएचओले यसअघि चीनलाई मात्रै अति उच्च जोखिममा राखेको थियो । हालसम्म नेपालमा… Continue reading नेपालमा पनि कोरोनाको करुणा