नेपालमा जुनदेखि सेप्टेम्बरसम्मको चार महिना ठूलो मनसूनी बर्षा, मार्चदेखि जुन महिनासम्म सुख्खा र नोभेम्बरदेखि फेब्रुअरीको चार महिना ठण्डि सितलहर देखिने गरेको छ । यसरि हेर्दा नेपाल अक्टोबरको एक महिनामात्र प्राकृतिक प्रकोप र मनसूनी जोखिमबाट मुक्त देखिएको छ...
Tag: जोखिममा परेका समुदाय
जलवायु परिवर्तन : पानीको खोजीमा बसाईँ सर्नु पर्ने वाध्यता
प्रवासिनु पर्ने अबको कारण जलवायु परिवर्तन हुनेछ, जलवायु परिवर्तनकै कारण बैदेशिक रोजगारी र खाध्य सुरक्षाका क्षेत्रले समेत प्रतिकुल परिस्थितिको सामना गर्नुपर्ने अवस्था आउँदैछ । गएको जुन महिनामा राजस्थान, दिल्लीको तापाक्रम एक्कासी ४८ देखि ५० डिग्रिसम्म पुग्यो। खेतीपाती सुके, चौपाया मर्न थाले, मानिसलाई पिउने पानी कै अभाव भयो। यहि कारणले कैयौं गाउँवासिहरुलाई आफ्नो वासस्थान छाडेर सुरक्षित… Continue reading जलवायु परिवर्तन : पानीको खोजीमा बसाईँ सर्नु पर्ने वाध्यता