भारतीय विदेशमन्त्री एस जयशङ्करको टिप्पणी विवादमा परेपछि भारतले भन्यो- 'बुद्ध नेपालमै जन्मिएको विषयमा कुनै शङ्का छैन' शनिवार एउटा भर्चुअल सम्मेलनमा भारतीय विदेशमन्त्री जयशङ्करले "दुई महान् भारतीय" भन्दै गौतम बुद्ध र गान्धीको नाम लिएका थिए र उनीहरूलाई विश्वले सम्झने बताएका थिए। भारतीय विदेशमन्त्री एस जयशङ्करको उक्त भनाइको नेपालमा चर्को आलोचना भयो। नेपालको परराष्ट्र मन्त्रालयले पनि गौतम… Continue reading भारतले बुद्धका बिषयमा विदेशमन्त्रीको भनाइ सच्यायो
Tag: भारत
खोसिँदै देशको माटो : कसले दिन्छ न्याय र सुनिदिन्छ आवाज?
विश्वभरबाट जनता आफ्नो जमिनमाथि गरिएको एकातर्फी अतिक्रमणका बिरुद्ध जागेका छन तर सत्ता कानमा तेलहालेर बस्छ... काश्मिरका जनताले आफु स्वतन्त्र रहन चाहेको आवाज नसुनिएको विश्वमा नेपाली जनताले आफ्नो सिमाना मिचियो भनेर प्रमाण देखाउन कहाँ जाने जहाँबाट न्यायको प्रत्याभूति हुन सकोस… बुझिएकै छ कि जो बोल्न खोज्छन तिनको आवाज पनि नबोल्नेहरुबाटै किचिएको अवस्था छ…