विश्वभरबाट जनता आफ्नो जमिनमाथि गरिएको एकातर्फी अतिक्रमणका बिरुद्ध जागेका छन तर सत्ता कानमा तेलहालेर बस्छ... काश्मिरका जनताले आफु स्वतन्त्र रहन चाहेको आवाज नसुनिएको विश्वमा नेपाली जनताले आफ्नो सिमाना मिचियो भनेर प्रमाण देखाउन कहाँ जाने जहाँबाट न्यायको प्रत्याभूति हुन सकोस… बुझिएकै छ कि जो बोल्न खोज्छन तिनको आवाज पनि नबोल्नेहरुबाटै किचिएको अवस्था छ…