अमेरिकासंग गरिएको मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको पुनरावलोकन गर्न गठित समितिको सिफारिस अनुसार श्रीलंकाको मन्त्रि परिषदले हालकै अवस्थामा सो सम्झौता लागु नगर्ने निर्णय गरेपछि विवाद टुंगोमा पुगेको छ। श्रीलंकाको पुनरावलोकन समितिले भनेको छ: 'सम्झौताका केहि परिच्छेदहरुले श्रीलंकाको संविधान र कानूनको उल्लंघन गर्छन्। राष्ट्रिय सुरक्षा तथा आर्थिक र सामाजिक क्रियाकलापमा खलल पुग्छ । अनि देशको स्वतन्त्रता… Continue reading श्रीलंकाले एमसीसी लागु नगर्ने