नेपाल सरकारले कोरोना भाइरस संक्रमणको रोकथामका लागि लकडाउन जेठ २० गतेसम्मका लागि थपेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले सो सम्बन्धि निर्णय गरेको हो। नेपालमा चैत्र ११ गतेदेखि लक डाउन गरिंदै आएको छ । लकडाउन थप्ने सरकारी निर्णयसंगै आधारभूत सेवा सुविधालाई कसरी निरन्तर राख्न सकिन्छ भनेर रणनिति अवलम्वन गर्न जरुरि थियो तर 'लकडाउन… Continue reading यसरि कसरि धानिन्छ देश ?